Hi, This is Biken Bogati from the Himalayan Kingdom of Nepal,I am an honest, Gentle and friendly person .I love to Make friends,chating, Listen to Music,Adventure,Traveling and shopping. Thanking you.
शुभकामना ! शुभकामना !! शुभकामना !!! वडा दशैको शुभकामना ! शुभकामना !! शुभकामना !!! दिर्घ, शान्ति र चएन शुखले छावस परिवार जनमा सधै सधै सुख शान्ति रहोस । हरपल हरक्षण परिवार एकैसाथ रहुन नटूटॉस , नछुटॉस माया र ममता सधैलाई । कहिले महसुस नहोस एक्लोपन मनमा माया छ जहा त्यहि छ जीवन । फुलो फलोस तिम्रो परिवार सुखमा दु:खले कहिलै प्रवेश नपावस । शान्ति छावस ! शान्ति छावस !!शान्ति छावस !!! मान्यजनको आशि़सले पुरा होस कामना दु:खका दिनले कहिलै बास नपावस तिमीमा ।
Free Comments and Graphics